सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्यो
३० कार्तिक, लगातार आरोलो लागेको सुनको मूल्य आज झिनो अन्तरमा बढेको छ। हिजो दुई हजार भन्दाबढीले घटेको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो।
छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज १ हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment