यस्तो छ तपाईको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २६, २०८१
|
|
४४ पटक हेरिएको
Shares
यस्तो छ तपाईको आजको राशिफल

सारांश

  • शेयर कारोबारमा फाइदा होला ।
  • पुराना साथी रुष्ट भएको थाहा हुनेछ ।
  • शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

मेष : अचानक धन प्राप्त हुनेछ । शेयर कारोबारमा फाइदा होला । पुराना साथी रुष्ट भएको थाहा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारबाट नाफा कमाउने समय छ । परिवारको साथ मिल्नेछ । राजनीतिमा भने हात नहाल्नु राम्रो हुनेछ ।

वृष : दुर्गाको सेवा गर्नाले परिवारमा सुख मिल्नेछ । खानपानमा समस्या हुनसक्छ । थोरै बोलेर जित्नुपर्ने छ । मदिराको व्यापारबाट राम्रो फाइदा हुनेछ । राज्यको तर्फबाट भय र त्रास हुनेछ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ ।

मिथुन : सानो कुरामा रिस उठ्ने बानीले समस्या बढ्नसक्छ । दुर्गाको चिन्तन मात्र गरेमा दिन राम्रो हुनेछ । आम्दानीका स्रोत पत्ता लाग्नेछन् । साथी र संगठनको साथमा अवसर मिल्नेछ । दशैंको रौनकका नाममा खर्च बढ्नेछ ।

कर्कट : आम्दानी भन्दा खर्च बढ्ने देखिन्छ । खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ प्राप्त होला । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । सोचेको ठाउँमा यात्राको तय भइसकेकोले परिवारमा घुलमेल हुने दिन छ । परिवारको सहमतिमा अगाडि बढेमा काम सफल हुनेछ । साथी र बन्धुको साथ रहनेछ ।

कन्या : सहयोगी भन्दा विपक्षीको संख्या बढेको छ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । आम्दानी भन्दा खर्च बढ्ने भएकाले व्यापारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । दुर्गाको आरधना गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

तुला : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । परोपकारमा सक्रिय हुँदा राम्रो हुनेछ । खर्च जोगाउन सचेत हुनुपर्ने समय छ । आज तपाईंले दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यमा उत्साह मिल्नेछ । प्राविधिक शिक्षाको क्षेत्रमा तपाईंको नाम र दाम रहनेछ । आफूभन्दा ठुला मान्छेसँगको भेटले मन खुशी हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : आज खानपानमा जुट्ने अवसर मिल्नेछ । तपाईंले न्याय पाउने दिन हो । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बनध सुमधुर बन्नेछ ।

मकर : अन्त्य साढेसातीको दशा चलिरहेको छ । धन खर्च हुनसक्छ । चाँडपर्व भन्दै जुवा, तास र क्यासिनोमा प्रवेश नै नगर्नु राम्रो हुनेछ । निजी शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ । परिवारले साथ दिनेछन् ।

कुम्भ : शनिदेव प्रतिकुल हुँदा मन अशान्त बन्ने र यात्रामा अवरोध हुने जोखिम रहन्छ । जन्मकुण्डलीमा तेस्रो, छैठौ र ११ औँ स्थानमा शनि भए तपाईंले सोचेका काम बन्नेछन् । परिवारकोसाथ मिल्नेछ ।

मीन : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले तपाईंका लागि आजको दिन रमाइलो छ। परिवारसँगको सम्बन्धमा सुधार आउने छ । तपाईंका लागि आज बिहानै गणेशको दर्शन गर्नु फाइदाजनक हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ
काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
आज प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ हुँदै
आज प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ हुँदै
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...