९ श्रावण २०८२, बिहीबार

रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते

 

६ असोज,  रामेछाप ।मन्थली नगरपालिका ५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य माया नेपाली रहेको मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए ।मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेरो गाडी सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा आइतबार दिउँसो  २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी  अन्य ४ जना पनि घाइते भएका छन् । घाइतेको  सनाखतका साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?