भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
४८ पटक हेरिएको
Shares
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

सारांश

  • केही समयदेखि बिरामी रहेका ७२ वर्षी येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको छ ।
  • उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो ।
  • सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो ।

२७ भदौ , भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ ।Worldlink adsकेही समयदेखि बिरामी रहेका ७२ वर्षी येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो । सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरोका सदस्य हुनुहुन्थ्यो । यस्तै सन् २०१५ देखि महासचिव हुनुहुन्थ्यो । यस्तै सन् २००५ देखि १०२७ सम्म राज्यसभा सदस्य हुनुहुन्थ्यो ।येचुरीको निधप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् । कांग्रेस आईका नेता राहुल गान्धीले येचुरीसँगको तस्बिर सामाजिक सञ्जालमा राखेर देश बुझेको एउटा असल मित्र गुमाएको बताउनुभएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख ममता बनर्जीले येचुरीको निधनको खबर सुनेर दुःख लागेको भन्दै उहाँको विदाइ राष्ट्रिय राजनीतिको लागि एउटा क्षति भएको बताउनुभएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव
संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव
आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री
आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ