लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १२, २०८०
|
|
२६८ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची

सारांश

  • लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदैछ ।
  • आजको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आव्हान गरेको पत्र सभामुख तुलाराम घर्तीले पढेर सुनाउँनेछन् ।
  • त्यस्तै मौजुदा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन सम्बन्धि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गर्ने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।

१२ जेष्ठ, काठमाडौं । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदैछ । आजको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आव्हान गरेको पत्र सभामुख तुलाराम घर्तीले पढेर सुनाउँनेछन् । त्यस्तै मौजुदा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन सम्बन्धि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गर्ने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।

आज नै  दलको तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले ‘स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्ने कार्यसूची छ । ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान