२६ जेष्ठ २०८२, आईतवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 

२३ साउन, काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने भएको हो । पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?