अपराध

स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो

  ३१ वैशाख, झापा : प्रतिबन्धित लागुऔषधि कारोबारमा संलग्न देखिएको भन्दै कचनकवल गाउँपालिकाले एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको छ ।…