संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

सारांश

  • संखुवासभाको खाँदबारी नगरपालिका–१, मा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।
  • रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेतलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५७० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।

 

३० वैशाख, काठमाडौं ।

संखुवासभाको खाँदबारी नगरपालिका–१, मा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेतलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५७० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?