दुर्घटना

वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प

४ साउन, काठमाडौं ।    मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन्।…