खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृ*त्यु

३ साउन, कपिलवस्तु ।
खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका-७, गंगौडा बस्ने ७१ वर्षीय मिठु केवटको सोही ठाउँस्थित कन्चनीया खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।




Post Comment