मधेस प्रदेश

नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार

५ चैत, महोत्तरी।   बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ।…