मधेस प्रदेश

सर्लाहीको गेस्ट हाउसमा भारतीय महिलाको झुण्डिएको अवस्थामा शव फेला

१३ चैत, सर्लाही । सर्लाही सदरमुकाम मलंगवाको बालमन्दिर चोकस्थित ताज गेस्ट हाउसमा एक महिलाको झुन्डिएको अवस्थामा शव फेला परेको छ।…