समाचार

देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूले आफ्नै संगठनको अध्यक्षविरुद्ध नाराबाजी गरेका छन्…