सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भोलि देशभरका भन्सार कार्यालय बन्द रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३४३ पटक हेरिएको
Shares
भोलि देशभरका भन्सार कार्यालय बन्द रहने

सारांश

  •   भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन १५ जेठ शुक्रबार देशभरका सबै भन्सार कार्यालय बन्द रहने जनाएको छ।
  • विभागले जारी गरेको सर्कुलरअनुसार सो दिन यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गरिने छैन।
  • बजेट भाषणसँगै कर तथा महसुल दर परिवर्तन हुन सक्ने भएकाले १४ जेठभित्र दर्ता भएका प्रज्ञापनपत्रहरूको काम सक्न निर्देशन दिइएको छ।

 

१४ जेठ, काठमाडौं । 

भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन १५ जेठ शुक्रबार देशभरका सबै भन्सार कार्यालय बन्द रहने जनाएको छ। विभागले जारी गरेको सर्कुलरअनुसार सो दिन यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गरिने छैन।

बजेट भाषणसँगै कर तथा महसुल दर परिवर्तन हुन सक्ने भएकाले १४ जेठभित्र दर्ता भएका प्रज्ञापनपत्रहरूको काम सक्न निर्देशन दिइएको छ। विभागका अनुसार बाँकी प्रज्ञापनपत्रको जाँचपास भने १६ जेठदेखि आर्थिक विधेयक, २०८३ अनुसार नयाँ दररेट आसिकुडा प्रणालीमा अद्यावधिक भए/नभएको सुनिश्चित गरेर मात्रै गरिनेछ। साथै, परिवर्तित महसुल दरअनुसार थप वा छुट रकम असुलीपछि मात्र जाँचपास प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
ओलीलाई रिहाइ गर्न अस्वीकार
ओलीलाई रिहाइ गर्न अस्वीकार