राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
२३० पटक हेरिएको
Shares
राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

सारांश

  • राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ ।
  • शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।
  • मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

८ जेठ, काठमाडौं ।

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।

मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ
उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल
उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए