नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै

सारांश

  • सरकारले स्वास्थ्य बिमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशकको जिम्मेवारी डा.
  • कृष्ण पौडेललाई सुम्पेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्वविहीन अवस्थामा रहेको बोर्डलाई गति दिन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत डा.

काठमाडौं ।

सरकारले स्वास्थ्य बिमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई सुम्पेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्वविहीन अवस्थामा रहेको बोर्डलाई गति दिन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत डा. पौडेललाई ‘निमित्त’ कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

गत माघ ४ गते तत्कालीन कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएपछि बोर्ड प्राविधिक तथा प्रशासनिक रूपमा नेतृत्वविहीन बनेको थियो । बोर्डको दैनिक कार्यसम्पादन र दीर्घकालीन महत्वका निर्णयहरू प्रभावित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई जिम्मेवारी दिने निर्णय गर्नुभएको हो । मन्त्रालयले डा. पौडेललाई केवल प्रशासनिक कार्यका लागिमात्र नभई आर्थिक अधिकारसहितको पूर्ण जिम्मेवारी प्रदान गरेको छ । स्वास्थ्य बिमा बोर्डका कामहरूलाई चालू राख्न र दाबी भुक्तानी जस्ता संवेदनशील विषयहरूलाई नरोक्नका लागि उहाँलाई आर्थिक र प्रशासनिक दुवै अधिकार दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ
उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ