Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

सारांश

  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा.
  • रुना झा नियुक्त भएकी छिन् ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.

२१ पुष, काठमाडौं ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिएकी हुन्। यसअघि डा. झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । ‘मन्त्रालयबाट जिम्मेवारी हेरफर भएको जानकारी प्राप्त भएको छ । भोलि गएर पत्र बुझ्नेछु’ डा. झाले भनिन् ।

कोशीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. राम नारायण चौधरीलाई दिइएको छ । उनी ११ औं तहका प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन हुन् । जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टलाई भने दरबन्दीमै रहेर काम गर्ने गरी प्रयोगशालामा राखिएको मन्त्रालयले जनाएको छ । डा. झाले यसअघि पनि  लामो समय प्रयोगशालाको निर्देशकका रुपमा काम गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा