असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी

Raju Yadav Raju Yadav
|
मंगलबार, पौष १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर गर्दै, भावना अनुसारको काम गर्ने अभ्यासमा विकास विकास गर्न निर्देशन दिएका हुन् ।

काठमाडौं ।

नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर गर्दै, भावना अनुसारको काम गर्ने अभ्यासमा विकास विकास गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘नागरिकको भावनाको उच्च कदर गर्दै सकल दर्जाका प्रहरी कर्मचारीहरुले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्नुहोस भन्ने निर्देशन दिन चाहन्छु । आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिन चाहन्छु ।’
यस्तै, उनले कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरुलाई ढुंगा मुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी रहेको पनि बताए । आफ्नै इतिहास मेट्ने मुलुकको नागरिकको रुपमा होइन्, शान्तिप्रेमी, विकासपे्रमी र कानूनी शासन चहाने नागरिकका रुपमा सबैतिर चित्रित हुन जरुरी रहेको पनि उनको भनाई छ । उनले भने, ‘कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने हाम्रो अभ्यास सुधार गर्न जरुरी छ । आफ्नै घर जलाउने, इतिहास मेट्ने मुलुकको नागरिकको रुपमा होईन्, शान्तिप्रेमी, विकासप्रमी, उन्नतीप्रेमी, कानून कार्यान्वयन गर्ने र कानूनी शासन चहाने नागरिकका रुपमा हामी सबैतिर चित्रित हुन सकौं भन्ने कामना छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुम्कीबासमा डाभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दुम्कीबासमा डाभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
रवि लामिछानेलाई अदालतमा उपस्थित  गराइयो
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो