धनुषामा महिलाको ह*त्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
६४ पटक हेरिएको
Shares

सारांश

  • धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई  धनुषा प्रहरीले पक्राउ गरेको छ ।
  • धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
  • मण्डलको साथबाट लुटिलगेको गरगहनाहरु पनि बरामद भएको छ ।

२६ कात्तिक, जनकपुर ।

धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई  धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

मण्डलको साथबाट लुटिलगेको गरगहनाहरु पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ । गत सोमबार राती ९ बजे मृतक दासको शव उनको घरबाट ५०० मिटर टाढा फेला परेको थियो । धनुषा प्रहरी पक्राउ परेकी मण्डललाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
क्यानडा टी-२० सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल
क्यानडा टी-२० सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल
हितेन्द्रदेवले गरे प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली
हितेन्द्रदेवले गरे प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत