विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
सारांश
- २९ असोज, काठमाडौं।
- जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।
- जोशीको सम्झनामा बुधबार साँझ ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।
२९ असोज, काठमाडौं।
जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् । जोशीको सम्झनामा बुधबार साँझ ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया