सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल
सारांश
- २२ असोज, काठमाडौँ ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट बनेको वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयसीमाभित्र सबै राजनीतिक दल र जनताको सहभागितासहित प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्।
- राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे।
२२ असोज, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट बनेको वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयसीमाभित्र सबै राजनीतिक दल र जनताको सहभागितासहित प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया