रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन ८, २०८२
|
|
३ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

सारांश

  • ८ असोज, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
  • हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता मनिष झाले जानकारी दिए ।

८ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेबाट हिजो केन्द्रीय समितिको बैठक बस्नेछ । हिजोको बैठकमा ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आज पनि धारणा राख्नेक्रम जारी रहनेछ । त्यसपछि सम्बन्धित पादधिकारीले जवाफ दिनेछन् ।

प्रवक्ता झाका अनुसार लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ । त्यसपछि अरू तीन एजेन्डाहरूमा छलफल बाँकी रहेका छन् । विभिन्न सात एजेण्डा सहित रास्वपाको केन्द्रीय समितिको बैठक हिजोदेखि सुरु भएको हो । एजेण्डाहरूमा पार्टीको महाधिवेशन, परिवर्तित अवस्थामा, पार्टी संगठन एवं विभाग र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना
करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना
बझाङमा शिक्षक भीरमा मृत फेला
बझाङमा शिक्षक भीरमा मृत फेला
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प
इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?