कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १७, २०८२
|
|
२ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

सारांश

  • १७ असार, काठमाडौँ ।
  • कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ।
  •  सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा दोस्रो दिनको बैठक मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको हो सोमबारको बैठकमा १३ एजेण्डा पेस भएका थिरुए ।

१७ असार, काठमाडौँ ।

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ।  सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा दोस्रो दिनको बैठक मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको हो सोमबारको बैठकमा १३ एजेण्डा पेस भएका थिरुए । महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् ।

पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नविकरणर वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीति सहितका १३ एजेण्डा पेस गरिएको हो । ती एजेण्डामा केन्द्रीत रहेर सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको एक नेताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो
एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित
टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई
रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि