उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु

सारांश

  • उत्तराखण्डको हल्द्वानीमा बुधबार बिहान कार नहरमा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
  •   दुर्घटनामा तीन दिनअघि जन्मिएका शिशु पनि बचेनन्।
  •   भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण नहरमा बाढी आएको थियो।

११ असार, काठमाडौं ।

उत्तराखण्डको हल्द्वानीमा बुधबार बिहान कार नहरमा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।  दुर्घटनामा तीन दिनअघि जन्मिएका शिशु पनि बचेनन्।  भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण नहरमा बाढी आएको थियो।

भारी वर्षाका कारण कार अनियन्त्रित हुँदा नहरमा खसेको हो। कारमा जम्मा ७ जना थिए, जसमध्ये ३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
सर्लाहीमा ७३ लाख बराबरको ११ बोरा मोबाइल बरामद
सर्लाहीमा ७३ लाख बराबरको ११ बोरा मोबाइल बरामद
आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना
आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना