४० लाख ठगी गरेको आरोपमा फरार रहेका युवक पक्राउ
सारांश
- ३० जेठ, काठमाडौं ।
- ४० लाख ठगी गरेको फरार रहेका युवक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्तनगर नगरपालिका-१४ घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय खगेन्द्र बिष्ट रहेका छन्।

३० जेठ, काठमाडौं ।
४० लाख ठगी गरेको फरार रहेका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्तनगर नगरपालिका-१४ घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय खगेन्द्र बिष्ट रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ठगी कसूर सम्बन्धी मुद्दामा फरार रहेका उनलाई मध्यबानेश्वरबाट पक्राउ गरिएको हो। पक्राउ परेका बिष्टलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया