उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
८९ पटक हेरिएको
Shares
उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त

सारांश

  •   न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।
  • शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।
  • जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ।

३० जेठ, काठमाडौं । 

न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ। उनी हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन् ।

लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीश पदमा नियुक्त गर्ने सिफारिस गरिएको छ। उनी अहिले सोही अदालतमा कार्यरत छन् । यस्तै, हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सिफारिस गरिएको छ । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत छन् । साथै, राजेशकुमार तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान: आज मौसम सफा रहने
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि
विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
सिरहामा पाँच पूर्वमन्त्रीको जमानत जफत
सिरहामा पाँच पूर्वमन्त्रीको जमानत जफत
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला
भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर