मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै

सारांश

  • मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ ।
  • दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो ।
  • यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

१५ जेठ, काठमाडौं ।

मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो । यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म

४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो । पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
भ्रष्टाचार निवारण संशोधन विधेयक समितिबाट पारित
भ्रष्टाचार निवारण संशोधन विधेयक समितिबाट पारित
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सिद्धार्थ बैंकका प्रबन्धक अरन बलम्पाकी पक्राउ
तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह
तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह
काठमाडौंबाट ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ
काठमाडौंबाट ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ
‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि
‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि