यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
सारांश
- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार वटा मन्त्रालयले एक खर्बभन्दा बढी बजेट पाएका छन् ।
- बिहीबार सार्वजनिक बजेटअनुसार सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ ।
- देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

१५ जेठ, काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार वटा मन्त्रालयले एक खर्बभन्दा बढी बजेट पाएका छन् । बिहीबार सार्वजनिक बजेटअनुसार सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया