धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
सारांश
- १७ वैशाख, पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
- गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।
- उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ ।

१७ वैशाख, पोखरा–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् । गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया