आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्दै

Raju Yadav Raju Yadav
|
शनिबार, बैशाख १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्दै

सारांश

  •   १३ वैशाख, काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किंङ्स खेल्दैछन् ।
  •   यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
  • पञ्जाब ८ खेलमा १० अंकसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अंकसहित सातौं स्थानमा छ ।

 

१३ वैशाख, काठमाडौं

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किंङ्स खेल्दैछन् ।  यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पञ्जाब ८ खेलमा १० अंकसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?