नदीमा बेपत्ता तीनै जना बालक मृ*त फेला

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३ पटक हेरिएको
Shares
नदीमा बेपत्ता तीनै जना बालक मृ*त फेला

सारांश

  •   ९ वैशाख, भैरहवा : रुपन्देहीको दानव नदीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एकै गाउँका तीनजना बालकको शव फेला परेको छ।
  • सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा बालकहरू शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए।

९ वैशाख, भैरहवा :

रुपन्देहीको दानव नदीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एकै गाउँका तीनजना बालकको शव फेला परेको छ। सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा बालकहरू शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए। खोजतलासका लागि बाँकेको शम्शेरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा १३ जनाको गोताखोर सहितको टोली परिचालन गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ
धनुषामा महिलाको ह*त्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो