वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
४४ पटक हेरिएको
Shares
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला

सारांश

  • प्रदर्शनका सहभागीहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
  • प्रदर्शनकारीहरूले उक्त घटनाका क्रममा गृह मन्त्रालयको निष्क्रियताबारे आक्रोश प्रकट र्दै गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् ।
  • त दहन गरेका थिए ।

३१ चैत, जनकपुरधाम- 

हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा शनिबार निकालिएको शोभा यात्रामाथि ढुङ्गा प्रहार गरी कार्यक्रम बिथोलिएको घटनाको विरोधमा जनकपुरमा राष्ट्रिय एकता अभियानले गृहमन्त्री रमेश लेखेको पुत्ला जलाएको छ । प्रदर्शनका सहभागीहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले उक्त घटनाका क्रममा गृह मन्त्रालयको निष्क्रियताबारे आक्रोश प्रकट र्दै गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् । त दहन गरेका थिए । प्रदर्शनका क्रममा ‘सर्वपक्षीय बैठकको नाटक बन्द गर’, ‘जिहादी आतंकवाद मुर्दावाद’, ‘दोषीलाई तत्काल गिरफ्तार गर’सहितका नाराबाजी भएको थियो । राष्ट्रिय एकता अभियानका प्रतिनिधि वीरगञ्जको घटनालाई सामान्य मान्न नसकिने बताए । ‘

यो घटना कुनै साधारण होइन, यो धार्मिक अधिकार र स्वतन्त्रतामाथिको आक्रमण हो’, उनीहरूले भने, ‘दोषीलाई अविलम्ब कानुनी दायरामा नल्याए आन्दोलन अझ सशक्त बनाउँछौँ ।’ दुई धार्मिक समूहबीच तनाव हुने अवस्थाका कारण मधेशको राजधानी जनकपुरमा पनि सुरक्षाकर्मी बाक्लो मात्रामा परिचालन गरिएको छ । उता प्रशासनले वीरगञ्ज घटनाको छानबिन थालिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
डाक्नेश्वरी-१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
डाक्नेश्वरी-१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश