हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं

सारांश

  • राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् ।
  • हिरासतबाट रिहामा भएपछि नेपालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
  • उनले उच्छृङ्खल गतिविधिलाई पूर्णरुपमा निषेध गर्दै सरकारबाट हुने दमनको प्रकृतिका आधारमा प्रतिरोधका कार्यक्रम तय गर्ने बताए ।

 

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् । हिरासतबाट रिहामा भएपछि नेपालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले उच्छृङ्खल गतिविधिलाई पूर्णरुपमा निषेध गर्दै सरकारबाट हुने दमनको प्रकृतिका आधारमा प्रतिरोधका कार्यक्रम तय गर्ने बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?