१०५ किलो गाँजासहित युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
१०५ किलो गाँजासहित युवक पक्राउ

सारांश

  • धनकुटाको सहिदभूमि गाउँपालिका–१ बाट ठूलो परिमाणमा लागुऔषध गाँजा राखिएको अटो टेम्पो प्रहरीले नियन्त्रणमा लिएको छ।
  • टेम्पो चालक स्थानीय अभिषेक विकलाई पनि पक्राउ गरिएको छ।
  • इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले बुधबार राति को १ ह ९१३३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो।

१४ चैत,  धनकुटा ।

धनकुटाको सहिदभूमि गाउँपालिका–१ बाट ठूलो परिमाणमा लागुऔषध गाँजा राखिएको अटो टेम्पो प्रहरीले नियन्त्रणमा लिएको छ। टेम्पो चालक स्थानीय अभिषेक विकलाई पनि पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले बुधबार राति को १ ह ९१३३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो।

तलासी गर्दा १ सय ५ किलो गाँजा बरामद भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए। उनका अनुसार ७ वटा बोरामा हालेर राखिएको अवस्थामा गाँजा फेला परेको हो। पक्राउ परेका चालक २५ वर्षीय विकसहित बरामद भएको गाँजा र अटोलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
पेरिसडाँडामा एकतामा जोडिएका प्रमुख घटकको बैठक सुरु
पेरिसडाँडामा एकतामा जोडिएका प्रमुख घटकको बैठक सुरु