राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
७७ पटक हेरिएको
Shares
राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टोलीका लागि जर्सी प्रायोजकको खोजीमा छ ।
  • यसका लागि क्यानले क्यानले सार्वजनिक सूचना जारी गरेको छ ।
  • राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि क्यानले निश्चित सर्तसहितको सार्वजनिक सूचना जारी गरेको हो ।

११ चैत, काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टोलीका लागि जर्सी प्रायोजकको खोजीमा छ । यसका लागि क्यानले क्यानले सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि क्यानले निश्चित सर्तसहितको सार्वजनिक सूचना जारी गरेको हो ।

राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गर्न चाहनेले वार्षिक रूपमा कम्तीमा दुई करोड रुपैयाँ क्यानलाई बुझाउनु पर्नेछ । सम्झौता अवधि तीन वर्षको हुनेछ । यसका साथै प्रत्येक वर्ष तोकिएको रकममा १० प्रतिशत वृद्धि गर्नु पर्नेछ ।

यसबापत क्यानले राष्ट्रिय टोलीले लगाउने जर्सीको अगाडि प्रायोजकको लोगो अंकित गर्नेछ । यसका लागि क्यानले आगामी अप्रिल ११ तारिखसम्मको समय तोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश
सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
आज वैशाख ३० गते शनिबार, यस्तो छ आजको राशिफल।
आज वैशाख ३० गते शनिबार, यस्तो छ आजको राशिफल।
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था
नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
रास्वपा नेतृ राई एमालेमा प्रवेश
रास्वपा नेतृ राई एमालेमा प्रवेश