सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश

Raju Yadav Raju Yadav
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२ पटक हेरिएको
Shares
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश

सारांश

  •   १६ फागुन,  सर्लाही ।
  • सर्लाहीको बलरा नगरपालिका र भारतको बिहार राज्यको सितामढी जिल्लाको मडपा सिरपाल (बसबिट्टा) जोड्ने नेपाल–भारत सीमा दशगजामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको सिरकट्टा देवी मन्दिर भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले भत्काइदिएको छ ।
  • बिहीबार दिउँसो नेपाली पक्षलाई कुनै जानकारी नै नदिई यस मन्दिर भत्काइएको हो।

१६ फागुन,  सर्लाही । सर्लाहीको बलरा नगरपालिका र भारतको बिहार राज्यको सितामढी जिल्लाको मडपा सिरपाल (बसबिट्टा) जोड्ने नेपाल–भारत सीमा दशगजामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको सिरकट्टा देवी मन्दिर भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले भत्काइदिएको छ । बिहीबार दिउँसो नेपाली पक्षलाई कुनै जानकारी नै नदिई यस मन्दिर भत्काइएको हो।

नेपाल र भारतका स्थानीय समुदायहरूको गहिरो आस्था रहेको यो मन्दिर हिन्दु धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण थियो। यहाँ विशेष गरी खिरभोजन, भाकल चढाउने तथा विजयादशमीमा विशेष पूजा गर्ने परम्परा थियो। नेपाल र भारतका नागरिकहरूको साझा धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा यो मन्दिर दुवै देशका मानिसहरूको एकताको प्रतीक पनि थियो।

स्थानीय बासिन्दाहरूका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुनै पूर्वसूचना नदिई एकतर्फी रूपमा मन्दिर भत्काएको हो। यस घटनाप्रति दुवै देशका नागरिकहरूले गहिरो दुःख र आक्रोश व्यक्त गरेका छन्। उनीहरूले यो कार्य धार्मिक तथा सांस्कृतिक आस्थामाथिको ठुलो प्रहार भएको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि विधेयक संसदीय समितिबाट पारित
भूमि विधेयक संसदीय समितिबाट पारित
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
सर्लाही सहित तराई-मधेसमा ह्वात्तै चिसो बढ्यो
सर्लाही सहित तराई-मधेसमा ह्वात्तै चिसो बढ्यो
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे