स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
सारांश
- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ ।
- सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेकोहो ।
- समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ ।

५ फागुन, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ । सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेकोहो ।

समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया