साताको दोस्रो दिन : नेप्सेमा ११ अंकको वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
साताको दोस्रो दिन : नेप्सेमा ११ अंकको वृद्धि

सारांश

  • आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ९७ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ ।
  • आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ ।
  • आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ ।

१७ मंसिर,  साताको दोस्रो कारोबारको दिन आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ९७ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।  आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।आज ९ उपसूचकमा हरियाली छाउँदा होटल तथा पर्यटन समूहको ४.९९ प्रतिशत, हाइड्रोपावर समूहको ०.६२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि
जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि
युएईविरुद्ध कप्तान देव खनालको शतक
युएईविरुद्ध कप्तान देव खनालको शतक
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै