आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
सारांश
- ९ मंसिर , इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान जस बटलर १५ करोड ७५ लाखमा रुपैयाँमा बिक्री भएका छन् ।
- आईपीएलको लागि आइतबार भएको लिलामीमा बटलरलाई गुजरात टाइटन्सले १५ करोड ७५ लाख रुपैयाँमा किनेको हो ।
- बटलर यस अघि राजस्थान रोयल्समा आबद्ध थिए ।
९ मंसिर , इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान जस बटलर १५ करोड ७५ लाखमा रुपैयाँमा बिक्री भएका छन् ।

आईपीएलको लागि आइतबार भएको लिलामीमा बटलरलाई गुजरात टाइटन्सले १५ करोड ७५ लाख रुपैयाँमा किनेको हो ।बटलर यस अघि राजस्थान रोयल्समा आबद्ध थिए ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया