आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सारांश
- २८ कात्तिक, काठमाडौं ।
- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सयले घटेर प्रति तोला एक लाख ६२ हजार ४ सयमा कारोबार भइरहेको छ।
२८ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सयले घटेर प्रति तोला एक लाख ६२ हजार ४ सयमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया