स्कुटर दुर्घटनामा चालक को मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
७२ पटक हेरिएको
Shares
स्कुटर दुर्घटनामा चालक को मृत्यु

सारांश

  • बुधबार राति काठमाडौं महानगरपालिका-२ लैनचौरस्थित सडकमा दुई वटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  •  बा.
  • ७९ प ५४७८ नम्बरको स्कुटर र बा.

१० असोज , काठमाडौंको लैनचौरमा दुई वटा स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ।

बुधबार राति काठमाडौं महानगरपालिका-२ लैनचौरस्थित सडकमा दुई वटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा.७९ प ५४७८ नम्बरको स्कुटर र बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर जुधेको थियो।दुर्घटना हुँदा बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।बा.७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...