सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्याे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्याे

सारांश

  • सिमराबाट काठमाण्डौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
  • ट्रक त्रिशूली नदीको किनारमा रहेको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार ट्रकका चालक र सहचालक अहिलेसम्म सम्पर्कमा रहेका छैनन् ।

 

३० भदौ , काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रक दुर्घटना भएको छ ।सिमराबाट काठमाण्डौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली नदीको किनारमा रहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार ट्रकका चालक र सहचालक अहिलेसम्म सम्पर्कमा रहेका छैनन् । प्रहरी टोलीले दुर्घटनास्थलमा पुगेर अनुसन्धानसहित आवश्यक काम गरिरहेको छ । यसअघि गएको असार २८ गते सिमलतालबाट दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । यो क्षेत्रमा पटक–पटक दुर्घटना हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प
तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी
प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य