ललितपुरको पुलचोकमा सडक भासियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
ललितपुरको पुलचोकमा सडक भासियो

सारांश

  • पुलचोक इन्जिनियरिङ कलेजनजिक सडक भासिएको हो।
  • भासिएको स्थानलाई डिभाइडरले छेकेर राखिएको छ।
  • सडकको किनारमा साइकल लेन बनाइएको ठाउँमा सडक भासिएको हो।

 

२९ भदौ, काठमाडौँ – ललितपुरको पुलचोकमा सडक भासिएको छ।पुलचोक इन्जिनियरिङ कलेजनजिक सडक भासिएको हो। भासिएको स्थानलाई डिभाइडरले छेकेर राखिएको छ।सडकको किनारमा साइकल लेन बनाइएको ठाउँमा सडक भासिएको हो। सडक के कारणले भासिएको हो भन्ने खुलेको छैन।ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सवारीसाधनको आवागमन व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?