संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
सारांश
- प्रतिनिधि सभामा बुधबार राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदैछ ।
- दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
- माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक, २०८० मा छलफल गरियास् भन्ने प्रस्ताव राख्नेछन् ।
२४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा बुधबार राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदैछ ।
दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक, २०८० मा छलफल गरियास् भन्ने प्रस्ताव राख्नेछन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक प्रतिनिधि सभाबाट बुधबार नै पारित गर्ने कार्यसूची छ ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया