दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
सारांश
- ११ भदौ, काठमाडौं ।
- दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
- गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।
११ भदौ, काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया