यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
४५ पटक हेरिएको
Shares
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने

सारांश

  • देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
  • नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
  • यस दिन संखुवासभा, मकवानपुर, पर्सा, चितवन, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र कास्की भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

 

११ भदौ , काठमाडौं । देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन संखुवासभा, मकवानपुर, पर्सा, चितवन, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र कास्की भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा महाशाखाले आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरेको छ ।इलाम, झापा, सोलुखुम्बु, सिन्धुली, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, मुगु, दैलेख, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा र डोटी भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ । अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
कांग्रेसको मधेश प्रदेश सम्मेलन आज
कांग्रेसको मधेश प्रदेश सम्मेलन आज
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
आज जनकपुरमा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण र एकता सभा
आज जनकपुरमा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण र एकता सभा
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु