Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २५, २०८१
|
|
५५ पटक हेरिएको
Shares
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान गर्ने क्रममा रहेको श्री एयरलाइन्सको जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि सो जहाज धावनमार्गबाट फर्काइएको छ ।
  • आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा फर्काइएको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
  • मानन्धरका अनुसार जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइन्छ ।

 

२५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान गर्ने क्रममा रहेको श्री एयरलाइन्सको जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि सो जहाज धावनमार्गबाट फर्काइएको छ ।

आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा फर्काइएको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइन्छ । यात्रुका कारण उडान सुरक्षामा कुनै खतरामा नहोस् भनेर यसो गर्ने गरिन्छ । पार्किङमा फर्काइएको जहाजका यात्रुबीच मिलापत्र गरी सोही जहाज पुनः सुर्खेत उडाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’
राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला
ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला
विश्व जनसंख्या दिवस मनाइँदै
विश्व जनसंख्या दिवस मनाइँदै
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति