पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
सारांश
- १ असार, काठमाडौं ।
- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको हो । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने नियमले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया