प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता
सारांश
- प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता काठमाडौं ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
- सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।
प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषय र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया