‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ११, २०८१
|
|
३ पटक हेरिएको
Shares
‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री

सारांश

  •   नयाँ दिल्ली ।
  • साउथको ब्लकबष्टर फिल्म पुष्पाको सिक्वेल तीन महिनापछि हलमा रिलिज हुँदैछ ।
  •  पुष्पा २ यस वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक हो ।

नयाँ दिल्ली । साउथको ब्लकबष्टर फिल्म पुष्पाको सिक्वेल तीन महिनापछि हलमा रिलिज हुँदैछ । पुष्पा २ यस वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक हो ।

फिल्मको पहिलो भागमा सामन्था रुथ प्रभुले एउटा आइटम गीतमा नाचेकी थिइन् । यसलाई दर्शकले निकै मन पराएका थिए । गीतमा सामन्था निकै बोल्ड लुकमा देखिएकी थिइन् । पछिल्लो खबरका अनुसार पुष्पा २ मा सामन्थाको ठाउँमा बलिउड अभिनेत्रीको इन्ट्री भएको छ । यिनी रणवीर कपूरको ‘एनिमल’की भाभी नम्बर टु भएको बताइएको छ । रिपोर्टका अनुसार तृप्तिले यस फिल्ममा अल्लु अर्जुनसँग रोमान्टिक गीतमा नाच्नेछिन् । तर अहिलेसम्म तृप्ति र फिल्म मेकरहरूले यसको पुष्टि गरेका छैनन् ।  मेकरहरूले पुष्पा २ अगष्ट १५ मा रिलिज गर्दैछन् । बिहीबार मात्रै फिल्मको अर्को गीत रिलिज गरिएको थियो । यो गीत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने
निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने